Advertisement
Search
Close this search box.

तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु
Advertisement
sainamainakhabar.com

सैनामैना।

विश्व शान्ति युवा क्लव सालझण्डी रुपन्देहीको आयोजनामा तिज विशेष सांस्कृतिक मेला २०८१ मंगलवारदेखि सालझण्डीमा सुरु भएको छ ।
पशुपति स्कुलको खेल मैदानमा सुरु भएको मेला भदौ ३० गतेसम्म संचालन हुनेछ । मेलाको मंगलबार साँझ सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले एक समारोहका बीच उदघाटन गर्नुभयो ।
मेलाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले यस प्रकारका मेलाले तीजको मौलिकता संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउँदै विश्व शान्ति युवा क्लवले समाजमा रहेको विकृति र विसंगति अन्त्य गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
उक्त मेलामा कलाकारहरु शिव परियार, रामजी खाँड, पशुपति शर्मा, खुमन अधिकारी, दुर्गेश थापा, प्रिती आले, रमेशराज भट्टराई, करण परियार, अर्जुन सापकोटा, कुशल बेलबासे, प्रकाश दुतराज लगायत स्थानीय कलाकारको समेत प्रस्तुती रहने आयोजक विश्व शान्ति युवा क्लवले जनाएको छ ।
तीज बिशेष सांस्कृतिक मेलाका आयोजक विश्व शान्ति युवा क्लव सालझण्डीका अध्यक्ष खडकबहादुर जिसीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे, मुहान सहकारी संस्थाकी सचिव नन्दा बुढा र न्यू कञ्चन आमा समूहकी उपाध्यक्ष मिना श्रेष्ठ लगायतले बोल्नुभएको थियो । स्राेतःनेपाल हाइलाइट डटकम

Advertisement

सैनामैना अपडेट

राजनीति

तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

तिज विशेष सांस्कृतिक मेला २०८१ सालझण्डीमा सुरु

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.