Advertisement
Search
Close this search box.

लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

Advertisement
sainamainakhabar.com

लुम्बिनी प्रदेशका बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा आन्दोलन सुरु भएको छ । संविधानको मर्म र भावना विपरित महिलाका मुद्दाहरुलाई कुल्चिने काम अहिलेको सरकारले गरेको भन्दै बाँकेकी निर्मल कुर्मीको न्यायको लागि आजदेखि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन सुरु भएको छ । अहिलेको सरकारले पीडितलाई अझै पिडा दिएर अपराधीको संरक्षण गर्दै राज्य सञ्चालनको जिम्मा दिएर संविधानको धज्जी उठाएको अधिकर्मी रुवि खान बताइन् ।

लोकतन्त्रको भावना र संविधानको मर्म विपरित सरकारको असंवेदनशील कदम विरुद्ध नेपालको संविधान हातमा बोकी पाँचौ चरणको शान्तिपूर्ण अन्दोलन सुरु गरेको उनले बताईन् ।निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि आफूहरुलाई कमजोर बनाउन खोज्दै मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै महिला अधिकारकर्मी र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेका हुन् ।

बाँकेकी निर्मला कुर्मीको अपहरण तथा शरिर बन्धक, कर्तव्य ज्यान मुद्धा र सम्पत्ति हिनामिनामा संलग्न रहेको भनिएका बादशाह कुर्मीले साउन ९ गते लुम्बिनी प्रदेशको मन्त्रीको रुपमा सपथ लिएका हुन् । अहिले उनले वन मन्त्रीको जिम्मा पनि पाइसकेका छन् ।

Advertisement

सैनामैना अपडेट

राजनीति

लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

लुम्बिनीका वनमन्त्री कुर्मी विरुद्ध अन्दोलन: सरकारले अपराधीको संरक्षण गरेको आरोप

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.