Advertisement
Search
Close this search box.

झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

Advertisement
sainamainakhabar.com

धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक दुई तर्फी खुलाउन भन्दै बन्द गरिएको सडक अहिलेसम्म खुलेको छैन । यस अघि २ बजेसम्मका लागि पूर्ण रुपमा सडक बन्द गरेर सडक मर्मत शुरु गरिएको थियो ।

सडक बन्द हुंदा काठमाडौँ बाहिरिने सवारी साधन अझै नागढुङ्गामा नै रोकिएको छ । सडक अवरुद्ध बनेपछि मालबाहक ट्रकको लाइन काठमाडौंको रिङरोड भरिएको छ ।

Advertisement

सैनामैना अपडेट

राजनीति

झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

झ्याप्ले खोलाको सडक नखुल्दा काठमाडौं बाहिरिने सवारी साधन रोकिए

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.