Advertisement
Search
Close this search box.

जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा
Advertisement
sainamainakhabar.com

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा रहेको श्री जनज्योति आधारभुत विद्यालयले चित्रबहादुर थापा मगरको अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिती गठन गरेको छ । त्यस्तै ईन्द्र बहादुर बि.क. को अध्यक्षतामा १० सदस्य शिक्षक अभिभावक समिति समेत गठन गरेको छ । आइतवार विद्यालयको सभाहलमा सम्पन्न अभिभावक भेलाले विद्यालय ब्यवस्थापन समितिमा थापालाई र शिक्षक अभिभावक संघमा विकलाई सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले विद्यालयको शैक्षिक गुणस्तरमा वडाले विशेष निगरानी गर्ने वताउनुभयो । उहाँले विगतका नतिजा त्यति सन्तोसजनक न आएको भन्दै विद्यायल प्रशासनले त्यता तर्फ अलि ध्यान दिन आग्रह गर्नुभयो । विद्यालयलाई अगाडी बढाउनका लागि आफु जुनसुकै सहयोग गर्न पनि तयार रहेको कुरा उल्लेख गर्दै नवगठीत अध्यक्ष तथा अन्य पदाधिकारीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बन्जाडेले विद्यालयलाई शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर अगाढी वढ्न सुझाव दिनुभयो । उहाले नवगठीत अध्यक्ष तथा अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर खड्काले प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर खड्काको अध्यक्षता, सैनामैना नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तमबहादुर पुर्जाको प्रमुख आतिथ्यता,सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बन्जाडेको बिशिस्ट आतिथ्यता र वडाको जनप्रतिनिधि सदस्यहरू, समितिको सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, टोल बिकास समितिको अध्यक्षहरू र अभिभावकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको प्रधानाध्यापन बुद्धप्रसाद गौतमको स्वागत र शिक्षक संजिब थापाको सञ्चालनमा सम्पन्न भएको थियो । उपकार अनलाइन

Advertisement

सैनामैना अपडेट

राजनीति

जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

रविलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ?

 सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय लगत्तै गृहमन...
1 2 3 4 5 6 7 8

अर्थ अपडेट

जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.