Advertisement
Search
Close this search box.

भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

Advertisement
sainamainakhabar.com

२२ साउन ।

वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ ।
भारी बर्षासँगै देशका विभिन्न जिल्लामा रहेका नदीहरूमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन माैसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (ब. सु. पूर्व), नवलपरासी (ब. सु. पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम रहेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै महाशाखाले काठमाडौं जिल्ला स्थित विष्णुमती नदीको गोङ्गबु जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासि जल मापन केन्द्रमा हालको जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।

आज मेलम्ची, बागमती, विष्णुमती, धोबी खोला,हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य स-साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Advertisement

सैनामैना अपडेट

राजनीति

भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

भारी वर्षाले देशभरको जनजिवन प्रभावित,नदि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.