Advertisement
Search
Close this search box.

मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

Advertisement
sainamainakhabar.com

बुटवल, १२ साउन । खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा सम्पन्न मैत्रीपुर्ण टिट्वान्टी क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी भएको छ । नहरपुर मावि खेलमैदानमा शनिबार भएको खेलमा खेलकुद पत्रकार टिमलाई ७ रनले पराजित गर्दै ईक्यान विजयी भएको हो ।

एक समारोहका बिच खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ, ईक्यानका अध्यक्ष गिरिराज पाण्डे, ईक्यानका संस्थापक अध्यक्ष देव बहादुर कुवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, संयोजक निशानबाबु कार्कीले विजयी, उपविजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन ।टस हारेर ब्याटिङ गर्न मैदान छिरेको ईक्यानको टिमले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १६० रनको लक्ष्य खडा गरेको छ । ईक्यानका विश्व गौतमले ४२ रन जोडे । यसैगरि दिनेश पौडेलले ४० रनको योगदान दिए । पत्रकारको टिमका प्रकाश पाण्डे र सुमन श्रेष्ठले समान २–२ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको पत्रकारको टिम राम्रो शुरुवात गर्न सकेन । ओपनर पाल बहादुर सोमई ८ तथा रतन कंडल १ रनमै आउट भए । मध्यम क्रममा आएका डिबि सुस्लिङले सम्हालिदै १७ रन बनाए । पत्रकारको टिमबाट कृष्ण भण्डरीले खेलमा पहिलो अर्धसतक पुरा गरे । उनले रोहित चौधरीसंग राम्रो साझेदारी गर्दै एक्लै ७२ रनको महत्वपूर्ण पारी खेलेपनि टिमलाई जित दिलाउनबाट चुके । खेलमा ईक्यानका विश्व गौतम, उपेन्द्र यादव र गोबिन्दराज अधिकारीले समान २–२ विकेट लिए । खेलमा ईक्यानका विश्व गौतम उत्कृष्ट खेलाडी घोषित भए ।

Advertisement

सैनामैना अपडेट

मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
मैत्रीपूर्ण क्रिकेटमा इक्यान विजय : पत्रकार कृष्णले ७२ रनको पारि खेले

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.