Advertisement
Search
Close this search box.

डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

Advertisement
sainamainakhabar.com

सैनामैना ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको खुसीक्याड इन्टरटेन्मेन्ट प्रालीले डान्स प्रतियोगिता गर्न लागेको छ ।
खुसीक्याटका प्रबन्ध निर्देशक दीपक भुर्तेलले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभालाई समाजसँगै देश र विश्व माझ पुर्याउनका लागि यो प्रतियोगिता आयोजना गर्नुका साथै बालबालिका नृत्यप्रति अधिक रुचि राख्नुको कारणले पनि उनीहरुमा स्वस्थतासँगै मिलनसार, आत्मीयता र टिमवर्कमा कसरी काम गर्ने भन्ने कुराको विकास हुने हुँदा यो प्रतियोगिता आयोजना गरेको कुरा व्यक्त गर्नुभयो ।


उक्त प्रतियोगिता रूपन्देही भरिका विद्यालयहरूलाई पत्राचार नै गरेर आफ्नो विद्यालयमा रहेका नृत्यमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई यो प्रतियोगितामा भाग लिनका लागि आह्वान समेत गरिएको छ र उक्त प्रतियोगितामा कुनै पनि भोटिङ नरहेको कुरा कार्यक्रम संयोजक जागृति क्षेत्रीले जानकारी गराउनुभयो।

कार्यक्रममा उत्कृष्ट प्रतिभाले मञ्च सँगसँगै प्रतिभाको मापनसहित उत्कृष्ट ढङ्गबाट रहने र प्रतिभा पैसाको कारणले गर्दा अवसर मात्र पाएर त्यसलाई प्रस्फुटन गर्ने प्लेटफर्म नपाइरहेको अवस्थामा यो एउटा भोटिङ नभएको डान्स प्रतियोगिताले प्रतिभाको उच्च मूल्याङ्कन हुने कुरा इभेन्ट म्यानेजर एलिसा सुवेदीले बताउनुभयो ।
अक्सर अवसर पाइरहने धेरै नृत्यकर्मी साथीहरुले आफ्नो नृत्यलाई सही ढंगबाट सही समय र सही तालमा प्रस्तुत गर्न नसक्दा कहीँ कतै नमिले नमिले जस्तो नृत्यहरु पछिल्लो चरणमा देखिरहेको हुनाले त्यसलाई केही हदसम्म पनि मिलाउन सकिन्छ कि र नयाँ प्रतिभालाई एउटा स्थान दिन सकिन्छ कि र त्यसलाई उत्कृष्ट ढङ्गबाट समाजमा ल्याउन सकिन्छ कि भनेर यो प्रतियोगितामा आफूले हात हालेको कुरा व्यक्त गर्नुहुन्छ इभेन्ट कोरियोग्राफर हिमाल सुनार ।

उक्त प्रतियोगिता दुई चरणमा अडिसन राउन्ड, एक चरणमा मेगा अडिसन, एक चरणमा ट्यालेन्ट सो सँगै डान्स वर्कशप, सेमिफाइनल र फाइनल गरी यसको समापन हुनेछ ।
उक्त प्रतियोगितामा १०० भन्दा बढी प्रतियोगीहरूले फर्म भरिसकेको र उक्त प्रतियोगिता सिनियर र जुनियर गरी दुई चरणमा विभाजन गरी प्रतियोगितालाई सञ्चालन गरिनेछ।प्रतियोगिताको विजेताले नगद रु २० हजार उपविजेताले नगद रु १० हजार र तेस्रो हुनेले नगद रु ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने भिवर्स चोइस रु २५०० र आयोजक चोइस रु २५०० को धनराशि समेत प्रदान गरिनेछ । उक्त पुरस्कार दुवै जुनियर र सिनियरलाई छुट्टाछुट्टै रुपमा प्रदान गरिनेछ।

उक्त प्रतियोगिताको फाइनल दशैंभन्दा अगाडि नै हुने कुरा समेत आयोजकले जनाएको छसैनामैना ।रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको खुसीक्याड इन्टरटेन्मेन्ट प्रालीले डान्स प्रतियोगिता गर्न लागेको छ ।
खुसीक्याटका प्रबन्ध निर्देशक दीपक भुर्तेलले बालबालिकामा रहेको अन्तर्निहित प्रतिभालाई समाजसँगै देश र विश्व माझ पुर्याउनका लागि यो प्रतियोगिता आयोजना गर्नुका साथै बालबालिका नृत्यप्रति अधिक रुचि राख्नुको कारणले पनि उनीहरुमा स्वस्थतासँगै मिलनसार, आत्मीयता र टिमवर्कमा कसरी काम गर्ने भन्ने कुराको विकास हुने हुँदा यो प्रतियोगिता आयोजना गरेको कुरा व्यक्त गर्नुभयो ।

उक्त प्रतियोगिता रूपन्देही भरिका विद्यालयहरूलाई पत्राचार नै गरेर आफ्नो विद्यालयमा रहेका नृत्यमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई यो प्रतियोगितामा भाग लिनका लागि आह्वान समेत गरिएको छ र उक्त प्रतियोगितामा कुनै पनि भोटिङ नरहेको कुरा कार्यक्रम संयोजक जागृति क्षेत्रीले जानकारी गराउनुभयो।कार्यक्रममा उत्कृष्ट प्रतिभाले मञ्च सँगसँगै प्रतिभाको मापनसहित उत्कृष्ट ढङ्गबाट रहने र प्रतिभा पैसाको कारणले गर्दा अवसर मात्र पाएर त्यसलाई प्रस्फुटन गर्ने प्लेटफर्म नपाइरहेको अवस्थामा यो एउटा भोटिङ नभएको डान्स प्रतियोगिताले प्रतिभाको उच्च मूल्याङ्कन हुने कुरा इभेन्ट म्यानेजर एलिसा सुवेदीले बताउनुभयो ।

अक्सर अवसर पाइरहने धेरै नृत्यकर्मी साथीहरुले आफ्नो नृत्यलाई सही ढंगबाट सही समय र सही तालमा प्रस्तुत गर्न नसक्दा कहीँ कतै नमिले नमिले जस्तो नृत्यहरु पछिल्लो चरणमा देखिरहेको हुनाले त्यसलाई केही हदसम्म पनि मिलाउन सकिन्छ कि र नयाँ प्रतिभालाई एउटा स्थान दिन सकिन्छ कि र त्यसलाई उत्कृष्ट ढङ्गबाट समाजमा ल्याउन सकिन्छ कि भनेर यो प्रतियोगितामा आफूले हात हालेको कुरा व्यक्त गर्नुहुन्छ इभेन्ट कोरियोग्राफर हिमाल सुनार ।

उक्त प्रतियोगिता दुई चरणमा अडिसन राउन्ड, एक चरणमा मेगा अडिसन, एक चरणमा ट्यालेन्ट सो सँगै डान्स वर्कशप, सेमिफाइनल र फाइनल गरी यसको समापन हुनेछ ।
उक्त प्रतियोगितामा १०० भन्दा बढी प्रतियोगीहरूले फर्म भरिसकेको र उक्त प्रतियोगिता सिनियर र जुनियर गरी दुई चरणमा विभाजन गरी प्रतियोगितालाई सञ्चालन गरिनेछ।प्रतियोगिताको विजेताले नगद रु २० हजार उपविजेताले नगद रु १० हजार र तेस्रो हुनेले नगद रु ५ हजार सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने भिवर्स चोइस रु २५०० र आयोजक चोइस रु २५०० को धनराशि समेत प्रदान गरिनेछ । उक्त पुरस्कार दुवै जुनियर र सिनियरलाई छुट्टाछुट्टै रुपमा प्रदान गरिनेछ।उक्त प्रतियोगिताको फाइनल दशैंभन्दा अगाडि नै हुने कुरा समेत आयोजकले जनाएको छ

Advertisement

सैनामैना अपडेट

राजनीति

डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

डान्स रूपन्देही डान्स प्रतियोगिताको तयारी अन्तिम चरणमा : भदौ १५ गते पहिलो अडिसन

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.