Advertisement
Search
Close this search box.

नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

Advertisement
sainamainakhabar.com

नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच, कुमारी नाच, घोडा नाच तथा विविध नेवा सांस्कृतिक कार्यक्रम सैनामैनाको वडा नंं १० को दुर्गा मन्दिर सालझण्डीमा सोमबार साँझ सम्पन्न भएको छ ।
नेवा देय दबु्ले हरेक बर्ष सैनामैनाका विभिन्न स्थानमा नेवा संस्कृति संरक्षण गर्ने उद्देश्यले लाखे लगायतका विभिन्न नेवा संस्कृतिसंग जोडिएका नाचहरु प्रदर्शन गर्दै आएको छ ।

सोमबार साँझ भएको नेवा सांस्कृतिक कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले नेवा संस्कृति नेपालको अत्यन्त पुरानो संस्कृति रहेको चर्चा गर्दै पहिले नेवा संस्कृति हेर्न नेपालकै पुराना शहरमा जानुपर्ने बाध्यता रहेकोमा अहिले सैनामैनामै हेर्न पाईने बताउँदै त्यसका लागि नेवा देय दबुको भूमिका महत्वपूर्ण छ भन्नुभयो । उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक मुलुक रहेको चर्चा गर्दै सवै धर्म संस्कृतिलाई अपनत्व हुनेगरी सैनामैना नगरपालिका अघि बढेको उल्लेख गर्नुभयो ।

नेवा देय दबु सैनामैनाका अध्यक्ष देवीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको लाखे सहितको सांस्कृतिक कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तब्य राख्ने अतिथिहरुले नेपालकै पुरानो संस्कृति बोकेको नेवा संस्कृति संरक्षणमा नेवा देय दबुले पुयाएको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभएको थियो ।
नेवा देय दबु सैनामैनाका सहसचिव हेमन्त श्रेष्ठको संचालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मीना श्रेष्ठले गर्नुभएको थियो । लाखे नाच लगायतका नेवा सांस्कृतिक कार्यक्रम हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । स्रोत :नेपाल हाइलाइट

Advertisement

सैनामैना अपडेट

राजनीति

नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

नेवा देय दबु सैनामैनाको नगरस्तरीय लाखे नाच सम्पन्न

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.