Advertisement
Search
Close this search box.

ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

Advertisement
sainamainakhabar.com

सैनामैना ।

रूपन्देहीकाे सैनामैना नगरपािलका मुर्गिया स्थित ग्यालेक्सी बोर्डिङ स्कुलले हरेक शुक्रबार सिर्जनशील शुक्रबार अन्तर्गत अन्तर सदनात्मक हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

तहगत रुपमा सञ्चालित उक्त प्रतियोगितामा आधारभूत तहमा तिलिचो सदन प्रथम ,अरुनभ्याली द्वितीय र सगरमाथा सदन तृतीय हुन सफल भएका थिए भने मा वि तर्फ तिलिचो सदन प्रथम, सगरमाथा सदन द्वितीय र रारा सदन तृतीय हुन सफल भएका थिए ।

विद्यालयका म्यानेजिङ ड्राइरेक्ट प्रकाश भट्टराई , विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतम, सह प्रधानाध्यापक भीम बहादुर थापा अतिथि रहेको प्रतियोगितामा शिक्षक प्रकाश अधिकारी, कृष्ण अर्याल, होम सुनार, चुरामणी शर्मा, मधु भट्टराई लगयात सरहरुको सहयोगमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा प्रथम द्वितीय तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरि हौसला प्रदान गरिएको विद्यालयका शिक्षक बाबुराम खनालले जानकारी दिनुभएको थियो ।

Advertisement

सैनामैना अपडेट

ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
ग्यालेक्सी बोर्डिङ स्कुलद्वारा अन्तर सदनात्मक हाजिरजवाफ प्रतियोगिता सम्पन्न

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.