Advertisement
Search
Close this search box.

बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

Advertisement
sainamainakhabar.com

१७ कात्तिक ।

बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक बनमा रहेको नन्दनी गौशालामा गाईपूजा गरेको छ । तिहारको अवसरमा जनप्रतिनिधि, गौंसंरक्षण अभियान्ता तथा स्थानीयहरुको सहभागितामा विधिपूर्वक गाईपूजाको आयोजना गरिएको हो ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गाईको संरक्षणको लागि स्थानीय तह आफैले नै गाईपूजाको आयोजना गरेको बताउँदै गौशालाको व्यवस्थापनका लागि उपमहानगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । खुल्ला सीमाना र तस्करका कारण छाडाचौपायाँको संख्या सडकमा बढ्दै गएकाले नियन्त्रणको आवश्यकता रहेकोमा उनले जोड दिए ।

उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले गाईको पूजासँगै संरक्षणमा जुट्नको लागि सबैलाई आग्रह गरिन् । थोरै बजेट र जनशिक्तले मात्र छाडा चौपायाको नियन्त्रण हुन नसक्ने बताउँदै सबै मिल्न सके मात्र छाडा चौपायालाई नियन्त्रण गर्न सकिने उनले बताइन् । नन्दिनी गौशालामा पनि स्रोत अभावमा धेरै चौपायाको व्यवस्थापन गर्न समस्या देखिने गरेको छ ।

उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेका थिए ।

करिब ६ बिगाहा क्षेत्रफलमा तारजाली गरी बनाइएको गौशालामा घामपानीबाट पशु चौपायालाई जोगाउन सेडको समेत अभाव छ ।
कात्तिक कृष्ण औंशीको दिन गौंशालामा रहेका गाईलाइ पुजाआजा गरी नुनतेल खुवाएमा लक्ष्मीको सधैभरि घरमा बास हुने र अन्य रोग व्याधीहरुले समेत सताउँदैन भन्ने धार्मिक मान्यता छ ।

Advertisement

सैनामैना अपडेट

बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
बुटवल उपमहानगरले ग-यो नन्दनी गौशालामा गाईपूजा

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.