Advertisement
Search
Close this search box.

रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

Advertisement
sainamainakhabar.com

सैनामैना – मुर्गिया

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा रहेको रोटरी क्लब अफ सैनामैनाले आज पोलियो दिवसको अवसर पारेर सैनामैना नगरपालिका वडा नम्बर ४ मा रहेको सैनामैना नगर अस्पताललाई बेन्च हस्तान्तरण गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले

रोटरीले समाजमा विशेषगरी स्वास्थ्य सँगसँगै निम्नवर्गीय परिवारमा आफ्नो सहयोगले छुट्टै पहिचान बनाएको र नगरपालिकालाई हिजो कोभिड जस्तो महामारीका बेलामा आर्थिक सहयोगसँगै आफूले सञ्चालन गरेको एम्बुलेन्स समेत नगरपालिकालाई हस्तान्तरण गरेर उत्कृष्ट कार्य गरेको स्मरण गराउँदै यो नगर अस्पताललाई बेन्च हस्तान्तरण गर्दै गर्दा यस ठाउँमा पनि यसले ठूलो उपलब्धि दिने कुरा व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका सैनामैना नगरपालिका वडा नं ४ का अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले रोटरीको हिजाका दिनमा पनि हेल्थ पोस्ट एवं स्वास्थ्य क्षेत्रमा हेर्ने नजरिया नै फरक रहेको र अहिले पनि रोटरीका साथीहरुको यो सहयोग अतुलनीय रहेको र उच्च मूल्याङ्कन गर्दै हृदयदेखि धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू अन्य संघसंस्था र क्लबहरूले पनि सिक्नुपर्ने कुरामा समेत आफ्नो धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका पूर्व अध्यक्ष कृष्ण कुमारले सामाजिक क्षेत्रमा विशेषगरी स्वास्थ्य र निम्नवर्गीय परिवार सँगसँगै शिक्षा क्षेत्रमा नगरपालिकाभित्र सँगसँगै नगरपालिकाभन्दा बाहिर पनि यस क्लबले ठूलो सहयोग गरेको कुरा समेत व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा रोटरी क्लब अफ सैनामैनाका मेन्टोर रणबहादुर खनालले मानिसको अति आवश्यक रहेको क्षेत्रमध्येको एक अस्पतालमा यसरी रोडरीले सहयोग गर्नु भनेको उत्कृष्ट कार्य सँगसँगै मानवलाई दुःख परेको अवस्थामा मात्रै मानिसहरू अस्पताल आउने र उनीहरूसँगै आउने कुरुवाका लागि बस्नका लागि यो बेन्चले निकै सहयोग पुर्याउने हुँदा रोटरी क्लबलाई धन्यवाद सँगसँगै पाल्नुहुने सम्पूर्ण महानुभावहरुलाई कार्यक्रममा धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ सैनामैनाका अध्यक्ष पिताम्वर न्यौपाने धर्मले गर्नुभएको थियो भने कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथि, रोटरियन र ननरोट्रियन साथीहरूलाई स्वागत क्लबका अपकमिङ प्रेसिडेन्ट भोजराज पौडेलले गर्नुभएको थियो र कार्यक्रमको सञ्चालन क्लबका निवर्तमान अध्यक्ष माधव खनालले गर्नुभएको थियो।

Advertisement

सैनामैना अपडेट

रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

सालझण्डी प्रहरीद्वारा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका  प्रहरी कार्यालय  सालझण्डीले  जनचेतनामूलक  अन्तरक्रिया कार्यक्रम गरेको छ  ।   ईलाका  प्रहरी कार्याल सालझण्डीको आयोजनामा...

राजनीति

रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्न...
रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आ...
रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

सत्ता समीकरण दलहरुको बैठक बस्दै

आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको ...
रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

रोटरी क्लब अफ सैनामैनाद्वारा बेन्च हस्तान्तरण : पोलियो दिवसमा नगर अस्पताललाई

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख...

खेलकुद

1 2 3 4 5
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.