Advertisement
Search
Close this search box.

ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

Advertisement
sainamainakhabar.com

भाद्र – १४ शुक्रबार
सैनामैना -४ स्थित ग्यालेक्सी ई बोर्डिङ्ग स्कुलमा नेपालीहरुको महान पर्व हरितालिका तीजको पूर्व सन्ध्यामा संस्कृति जोगेर्ना गर्ने उद्देश्यका साथ अन्तर सदनात्मक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली संस्कृतिमा विकृती भित्रिएको यस समयमा विद्यालयमा विद्यार्थीहरुका भावना तथा समग्र देशको वेदनालाई गीत तथा नृत्य मार्फत प्रस्तुत गरेका थिए । तहगत रुपमा सञ्चालित उक्त प्रतियोगितामा कक्षा -४ ,५,६ जुनियर र  कक्षा ७,८,९ सिनियर गरि अन्तर सदनात्मक तीज गीत प्रतियोगितामा जुनियर तर्फ  तिलिचो    सदन प्रथम,   रारा   सदन द्वतीय र    अरुनभ्याली सदन तृतीय हुन सफल भएका थिए साथै सिनियरतर्फ    सगरमाथा  सदन प्रथम तिलिचो,   सदन द्वितीय    र  अरुनभ्याली  सदन तृतीय सफल भएका थिए।
उक्त प्रथियोगितामा साना नानीबाबुहरुको एकल नृत्य प्रस्तुत गरिएको थियो ।


कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतमले विद्यार्थीहुरुले प्रस्तुत गरेका तीज गीतका वेदना तथा नृत्यले अहिलेको समस्यालाई जस्ताको त्यस्तै उजागर गरेकोमा खुसी व्यक्त  गर्नुभयो । भट्किलो समाजले पर्वहरु पनि भट्किलो बन्दै गरेको हुनाले विद्यालय स्तरबाटै बालबालिकाहरुलाई संस्कार र संस्कृतिको महत्त्व बुझाउन पनि यस्ता प्रतियोगिता आयोजना गरि रहनु पर्ने बताउनुभयो । विद्यार्थीहरुको सक्रियसहभागीताले विद्यार्थीहरुमा किताबी ज्ञान मात्र नभएर सह भावना एकता र आत्मियता रहेको देखियो ।
कार्यक्रममा विशेष अतिथि श्रवण कुमार गौतम ,एम डि प्रकाश भट्टराई ,प्रमुख अतिथि जीवन बन्धु सेवानी र दधिराम भट्टराई सर बोल्नु भएको थियो


विद्यालयका शिक्षक दधिराम भट्टराईको अध्यक्षता ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन बन्धु सेवानी  प्रमुख आतिथ्यता,एम डि प्रकाश भट्टराई , विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतम ,सह प्रधानाध्यापक भीम बहादुर थापा र भारती भट्टराई को विशेष आतिथ्यता तथा शिक्षक शिक्षिकाहरुको आतिथी , मधु भट्टराई ,मुस्कान थापा, मिना शर्मा र मेनुका गौतमले निर्णय गर्नुभएको कार्यक्रमको सञ्चालन विद्यार्थी अश्विना न्यौपाने र आदित थापाको सञ्चालनमा सम्पन्न भएको विद्यालयका शिक्षक बाबुराम खनालले जानकारी दिनुभयो ।

Advertisement

सैनामैना अपडेट

राजनीति

ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

ग्यालेक्सी स्कुलमा  तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न : सगरमाथा  सदन प्रथम

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.