Advertisement
Search
Close this search box.

“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

Advertisement
sainamainakhabar.com

३० साउन, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५० प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ४४ करोड ५० लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी नै ३६ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ९७ करोड ८३ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ छ ।

कम्पनीको कुल आम्दानी ४४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा यस्तो आम्दानी २ अर्ब ४७ करोड रुपैयाँ छ । जसले गर्दा कम्पनीको नाफामा उल्लेख्य टेवा पुगेको हो ।

नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १९ रुपैयाँ ३४ पैसा रहेकोमा गत आर्थिक वर्षमा २६ रुपैयाँ ७२ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा छ ।

२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष कोषमा १ अर्ब ७४ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा ७ करोड ३७ लाख छ । कम्पनीको सञ्चित नाफा ३८ करोड रुपैयाँ छ ।

Advertisement

सैनामैना अपडेट

राजनीति

“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

“हिमालयन एभरेस्ट इन्स्योरेन्सको खुद नाफा ५०% वृद्धि, प्रिमियम आम्दानी ३६% बढ्यो”

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.