Advertisement
Search
Close this search box.

बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

Advertisement
sainamainakhabar.com

नेपाल विद्युत् प्राधिकरणले बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने जनाएको छ । राजनीतिक परिवर्तनसँगै शेख हसिनाको सत्ता बहिर्गमनपछि केही अन्योलता भएपनि छिट्टै अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

‘नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बङ्गलादेश पनि निर्यात हुँदैछ । यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरूबिच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको छ’, उनले भने, ‘बंगलादेशमा सिर्जना भएको राजनीतिक असहजताको अवस्थाले हाल सम्झौता रोकिएतापनि अवस्था सहजहुनासाथ सम्झौता सम्पन्न गरी यसै वर्ष विद्युत् निर्यात सुरु हुने विश्वास लिएका छौँ ।’

Advertisement

सैनामैना अपडेट

राजनीति

बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

बंगलादेशको राजनीतिक अवस्था सहजहुनासाथ विद्युत् व्यापार सम्झौता हुने

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.