Advertisement
Search
Close this search box.

शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

Advertisement
sainamainakhabar.com

सैनामैना साउन २२

सैनामैना नगरपालिकामा रहेको सैनामैना जेसिजले आफ्नो जेसी सप्ताह अन्तर्गत दोस्रो दिन सैनामैना १० मा रहेको सालझण्डी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरी मानवीय कार्यलाई उत्कृष्टताको पहिचान दिलाएको छ ।
सैनामैना नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय क्लबहरू मध्ये सैनामैना जेसिज समाजलाई नयाँ मार्गचित्र कोर्नका लागि निरन्तर तल्लिन भएर मैदानमै खटिएर काम गर्ने संस्था रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेपाल जेसिसका पूर्व उपाध्यक्ष एवं सैनामैना जेसिजका पूर्व अध्यक्ष बिमल ज्ञवालीले युवामा नेतृत्वदायी भूमिका स्थापित गर्न जेसिजले यस्तै कामहरु बाट उनीहरुलाई प्रयोगात्मक ढङ्गबाट सिकाउने कुरा व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूलाई उनीहरूलाई आवश्यक परेको कापी कलम झोला लगायतका स्टेसरी सामग्री वितरण गरिएको थियो।
कार्यक्रमको अध्यक्षता सैना मैना जेसिस वर्ष २०२४ का अध्यक्ष जेसी शिशिर गवाहीले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयका प्राचार्य शिक्षक विद्यार्थी एवं सैनामैना जेसिसका पदाधिकारी सदस्य एवं साधारण सदस्यको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

सैनामैना अपडेट

राजनीति

शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

शैक्षिक सामग्री हस्तान्तरण : सैनामैना जेसिज

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.