Advertisement
Search
Close this search box.

सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

Advertisement
sainamainakhabar.com

कृष्ण भण्डारी, सैनामैना
रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा रहेको सैनामैना जेसिसले आफ्नो जेसिस सप्ताहको शुभारम्भ सैनामैना १ मा अवस्थित पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोल बमधाममा काठमा कोरिएको नामांकरण बोर्ड हस्तान्तरण गरेको छ।
एक कार्यक्रमका बीच पर्रोहा बोलबम धाम परिषद्मा नै कार्यक्रमको आयोजना गरी उक्त बोर्ड हस्तान्तरण गर्नुका साथै ठाउँ छनोट गरी बोर्डलाई गाडिएको पनि छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरीले हामी नेतृत्व र व्यक्तित्व विकाससँगै हाम्रा गाउँठाउँमा भएका पौराणिक एवं धार्मिक संस्थाहरूको उजागर गर्नका लागि पनि यस संस्थाले विभिन्न ठाउँहरूमा ठूलो भूमिका खेलेको कुरा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका पर्रोहा परमेश्वर शिव ज्योतिर्लि बोलबम धामका अध्यक्ष रामबली चौधरीले जेसिससँगको नाता पुरानो भएको हुँदा समाजमा उदाहरणीय काम गरिरहेको जेसिस सधैंभरि यसरी नै निरन्तरताका साथ अगाडि बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष राजेन पौडेलले धार्मिक र ऐतिहासिक एवं पुराततिक क्षेत्रमा जेसिसले खेल्ने भूमिका उत्कृष्ट रहिरहेको धारणा राख्दै जबसम्म धर्ममा मानिसको आस्था हुन्छ तबसम्म अमनचन्द्र शान्तिले निरन्तरता पाउने कुरा समेत व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रममा सैनामैना जेसिजका पूर्व अध्यक्ष एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष बिमल ज्ञवाली, सैनामैना जेसिजका पूर्व अध्यक्ष यदुनाथ भण्डारी, सुभाष पौडेल, रामचन्द्र ढकाल, अध्यक्ष सल्लाहकार गोविन्द खरेल, बोल बोमधामका कार्यसमिति सदस्य जेसिजका कार्यसमिति सदस्यको उपस्थितिमा सम्पन्न भएको थियो।

सैनामैना जेसिसको वार्षिक योजना अन्तर्गत जेसिज सप्ताह शुभारम्भ कार्यक्रम बोर्ड लाई धाम परिसरमा गाडेर शुभारम्भ भएको छ भने उक्त बोर्ड करिब २० हजार भन्दा बढीको लागतमा निर्माण गरिएको हो।

कार्यक्रमको अध्यक्षता सैनामैना जेसिस वर्ष २०२४ का अध्यक्ष शिशिर ज्ञवालीले गर्नुभएको थियो भने उहाँले आफ्नो धारणा राख्दै भगवान सँग मानिस डराउने हुँदा आज पनि मानिसले दुःखमा भगवानलाई नै सम्झिरहेको हुन्छ त्यसैले हामीले यस क्षेत्रको संरक्षण गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो भने कार्यक्रमको सञ्चालन कार्यकारणी उपाध्यक्ष अभिनय घिमिरेले गर्नुभएको थियो ।

Advertisement

सैनामैना अपडेट

राजनीति

सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

सैनामैना जेसिजद्वारा पर्रोहा बोलबम धाममा काष्ठकलाद्वारा निर्मित नामांकरण बोर्ड हस्तान्तरण

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.