Search
Close this search box.

१४ औ दक्षिण एशिया बडिबिल्डिङमा रुपन्देहीका कृष्णलाई रजत

सैनामैना, २७ जेठ ।

 नेपालबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका रुपन्देहीका कृष्ण प्रसाद श्रेष्ठ ( कालेकृष्ण) ले रजत पदक जितेका छन । मालदिभ्सको मालेमा जारी १४ औ दक्षिण एशिया बडिबिल्डिङ तथा फिजिक्स स्पोट्स च्याम्पियनसिपमा श्रेष्ठले उपविजेता बन्दै रजत पदक जितेका हुन । उनि ८० केजी तौल समुहमा रजत आफनो नाम गरे ।

प्रतियोगितामा अफगानिस्तानका खेलाडीले उपाधि चुमे भने भारतका खेलाडी तेस्रो भए । श्रेष्ठ यसअघि सम्पन्न ५५ औ एशियन शारिरीक सुगठन च्याम्पियनसिप २०२३ मा सेकेण्ड रनरअप हुन । बुटवलश्रीको समेत नवौ र दशौ गरि दुई पटक विजेता हुन ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
423
+1
66
+1
0
+1
0
+1
1
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.