Advertisement
Search
Close this search box.

न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

Advertisement
sainamainakhabar.com

उज्यालो पोस्ट – सैनामैनास्थित न्यु, एकेडेमी बोर्डिङ स्कुलको २०औँ वाषिर्कोत्सव विद्यालय परिसरमा सम्पन्न भएको छ । वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबल, बिज्ञान प्रदर्शनी  र वाषिर्क पुरस्कार वितरण रहेका थिए ।

कार्यक्रमको  प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै सैनामैना नगरपालिकाको उपमेयर बिना रानाले शुभकामना दिनुभयको थियो ।सोही अवसरमा उहाँले न्यु एकेडेमी विद्यालय विगतदेखि शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले नेपालकै शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सफल भएको बताउनुभएको  थियो ।

 त्यसैगरी बिधालय ब्यबस्थापन समितिका अध्यक्ष मीन प्रसाद पौडेलले कार्यक्रममा प्रस्तुत भएका सांस्कृतिक नाचगानले विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवस्थापकको कडा परिश्रम उजागर गरेको बताएका थिए । त्यस्तै उनले पुरस्कार बिजेता विद्यार्थीहरुलाई बधाइ तथा शुभकामना दिदै न्यु एकेडेमी विद्यालयको निरन्तर प्रगतिको कामना गरे ।  कार्यक्रममा एक सय बिस विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । शैक्षिक उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक पुरस्कार मार्फत सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रमका आर्कषणको रूपमा नेपाली आधुनिक नृत्य, फ्रिस्टाइल नृत्य, कथाको छोटो अभिनय, क्लासिकल नृत्य, संस्कृत गित रहेका थिए ।
विकासको उचाइमा पुग्न सफल देशहरुले अहिले संस्कार र चरित्रमा आधारीत विद्यालय खोजिरहेको छ। न्यु एकेडेमी  विद्यालय एक कदम अगाडि बढ्दै विपासना र विभिन्न प्रकारका ध्यानका कक्षाहरुसमेत सञ्चालन गरिरहेको छ ।

वाषिर्क कार्यक्रमको योजना र रुपरेखा विद्यालयका प्रार्चाय टोपलाल भट्टराईद्धारा तय भएको हो । बिधालयको बार्सिक उत्सब कार्यक्रमको उद्घोषकको रुपमा  नमराज भुसाल र सुस्मिता थापा रहेका थिय ।प्रमुख अथितिहरु र अभिभावकको स्वागत तथा सत्कारको लागि विद्यालय व्यवस्थापन समिति र विद्यालयका सम्पूर्ण शिक्षक सदस्यहरु उपस्थित रहेका थिए ।

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

उपकार अन्लाईन , सैनामैना ।रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ...

राजनीति

न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
न्यु एकेडेमी बोर्डिङ स्कुलको २०औं वार्षिकोत्सव सम्पन्न

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6 7
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.