Advertisement
Search
Close this search box.

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

Advertisement
sainamainakhabar.com

सैनमैना।

देउवापार ब्वाइजको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजना गरिएको अन्तर स्कुलआत्मक ह्याजरी जवाफ प्रतियोगिता शुक्रबार सरस्वती माध्यमिक विद्यालयको प्राङ्गढमा सम्पन्न भएकोसम्पन्न भएको छ।

आफ्नै समाजमा केही गरौं भन्ने भावनाले गठित भएको युवा क्लब देवापार ब्वाइजले समाजमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। समाजबाट समाजकै लागि भन्ने मूल नारा सहित सामाजिक रूपान्तरणमा अगाडि बढेको क्लबले वडा भित्र विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। यसअघि देवापार ब्वाइज अगुवाइमा देउवापार चोकमा सिसिटिभी क्यामेरा जडान गरिएको थियो।

हाजिरीजवाफ प्रतियोगितामा प्रभात इङलिस बोर्डिङ स्कुल प्रथम भएको छ भने सैनामैना पर्रोहा पर्मेश्वर नमूना माध्यमिक विद्यालय द्वितीय भएको छ । यस्तै बुद्ध इङलिस स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमश , प्रमाणपत्र , शिल्ड , मेडल र नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष विशाल पाैडेलको अध्यक्षता , नगर प्रमुख फडिन्द्र शर्माको प्रमुख आतिथ्यता , वडा अध्यक्ष राजकुमार चाैधरीको विशिष्ट आतिथ्यता , वडाका जनप्रतिनिधि , विद्यालयहरुका प्रधानाध्यापक , तथा विभिन्न संस्थाका पदाधिकारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन भने क्लबका सक्रिय सदस्य  रमेश पाण्डेको स्वागत एवम सचिव आर्यन घिमिरेको सञ्चालनमा भएको थियो।

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

उपकार अन्लाईन , सैनामैना ।रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ...

राजनीति

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6 7
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.