Advertisement
Search
Close this search box.

तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

Advertisement
sainamainakhabar.com

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका तामनगरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते पुरुषको उपचारको क्रममा विहिबार ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ तामनगरमा पैदलयात्री ६५ वर्षीय दुर्गाबहादुर थापालाई मोटरसाइकलले ठक्क दिएको थियो । 

लु ९३ प ९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते थापाको उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा मृत्यु भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। ग्लोबल आवाज

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

उपकार अन्लाईन , सैनामैना ।रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ...

राजनीति

तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
तामनगरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6 7
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.