Advertisement
Search
Close this search box.

बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

Advertisement
sainamainakhabar.com

मंसिर २३, सैनामैना

सैनामैना वडा नं १ निवासी एक परिवारले आफ्ना स्वर्गिय माता पिताको समझानामा स्वचलित, अत्याधुनिक एवं तातो सिसो पानी सहितको फिल्टर सौजन्य गरेका हुन । सैनामैना न.पा. वडा नं १ निवासी बुवा स्क भुपति न्यौपाने र आमा स्वः रेनुका न्यौपानेको स्मृतिमा छोराहरु तुल्सी न्यौपाने, कासीराम न्यौपाने, छबि न्यौपाने र बाबुराम न्यौपाने सैनामैनाको बनकट्टामा रहेको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको गेटमा आम सर्वसाधरणले तातो सिसो पानी प्रयोग गर्न मिल्ने गरी सो फिल्टर जडान गरी आईतबारबाट संचालनमा आएको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीले बताउनु भयो ।

समाजमा बुवा, आमाको नामबाट केही सामाजिक कार्य गरौ भन्ने भावनाले पारिवारिक सल्लाह बमोजिक आम सर्वसाधरणले तातो चिसो पानी सहजरुपमा प्रयोग गर्न पाउन भन्ने उद्धेश्यले यो फिल्टर हस्तान्तरण गरिएको न्यौपाने परिवारका काशिराम न्यौपानेले बताउनु भयो । करिब २ लाख २० हजारको लागतमा आईतबार एक कार्यक्रमका बिच न्यौपाने परिवारले सो फिल्टर हस्तान्तरण गरेको खानेपानी संस्थाका सचिव शुशिल भण्डारीले बताउनु भयो। कार्यक्रममा नेपाल बिधुत प्राधिकरण लुम्बिनि प्रदेशका प्रमुख हरि पाण्डे, सैनामैना वडा न १ का वडाअध्यक्ष भुवन बहादुर क्षेत्री, जनप्रतिनिधि प्रेम भुषाल, खानेपानी संस्थाका पदाधिकारी, बिभिन्न टोल बिकास संस्था लगायत आम सर्वसाधरणको उपस्थितीमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम स्थानिय समाजसेवी कल्पना घिमिरेको स्वागत तथा सिता ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

सैनमैना। देउवापार ब्वाइजको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजना गरिएको...

राजनीति

बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
बुवाआमाको स्मृतिमा फिल्टर हस्तान्तरण : सैनामैना खानेपानीलाई

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.